घटना /दुर्घटना/ अपराध

महादेवबेसीमा ट्रिफर पल्टिंदा तीन जनाको मृत्यु

धादिङ असोज १४पृथ्वी राजमार्ग अन्तर्गत धादिङको महादेवबेसी बजारमा रोकिराखेको हाइसमा ठोक्किएर ट्रिपर पल्टिँदा ३ जनाको घटनास्थमै मृत्यु भएको छ । साँझ ६ः४५ मा भएको घटनामा अन्य चार जना गम्भिर घाइते छन् । करिव दुई घण्टा अघि मात्र सोही स्थानमा सडक विभागको गाडीसंग हाइस माइक्रोबस ठोक्किँदा ७ जना घाइते भएका थिए । दुर्घटना भएर सडक किनारामै..

बसको ठक्करले बस चालककै मृत्यु

 धादिङ-  त्रिभुवन राजपथमा सोमबार राति यात्रुबाहक बसले ठक्कर दिँदा बस रोकेर शौच गरिरहेका अर्को बस चालकको मृत्यु भएको छ । नौविसे-२ अधेंरी खोलामा राति ११ बजे काठमाडौंबाट वीरगञ्ज जादै गरेको बा५ख १७३८ नम्बरको यात्रुबाहक बसका चालक पर्सा जिल्ला निवासी-४५ वर्षीय दीलिप उपाध्यायलाई बस रोकेर सडक छेउमा शौच गरिरहेका अवस्थामा सोही दिशाबाट..

डिर्भोस भएका महिलालाई विहे गर्ने भन्दै ठग्दै हिड्ने पक्राउ

धादिङ -विभिन्न प्रलोभनमा पारेर सम्वन्ध विच्छेद भएका तथा एकल महिलालाई ठगी गर्दै हिड्ने एक युवक शुक्रवार धादिङबेसीमा पक्राउ परेका छन । व्यक्ति पिच्छे फरक फरक ठेगाना बताउंदै ठगी कार्यमा संलग्न रहंदै आएका सोलुुखुम्बु जिल्ला तिङ्ला गाविस ६ लामुमाने बस्ने २९ बर्र्षीय सन्तोष कार्कीलाई जिल्ला प्रहरी कार्यालय धादिङको बिशेष टोलीले शुक्रवार..

जिवनपुर दुर्घटनामा मृत्यु हुनेको सँङ्ख्या ६

धादिङको जिवनपुर ५ चिउरीबोेटमा सोमबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सँङ्ख्या ६ पुगेको छ । मृत्यु हुनेमा जिवनपुर ५ की ५५ वर्षिया ठुली तामाङ, जिवनपुर ५ कै २१ वर्षिय प्रताप तिमल्सिना र सोहि ठाउँका ४० बर्षिया प्रमिला ढुङ्गाना रहनुभएको छ । उहाँहरुको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । यस्तै आर्या..

गोदावरीबाट फर्केको बस धादिङको जीवनपुरमा दुर्घटना, २ जनाको मृत्यु

धादिङ–लागेको १२ बर्षे मेला भरेर फर्किएको बस धादिङको जीवनपुरमा दुर्घटना हुँदा २  जनाको  ज्यान गएको छ । गोदावरीमा आएका तीर्थालुले खचाखच बस धादिङको जीवनपुर–५ चिउरीमोडमा दुर्घटना हुँदा चारजनाको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा ३५ जना यात्रु घाइते भएका छन् । जसमध्ये सात जनाको अवस्था गम्भीर छ । दुर्घटनापछि धादिङको खानीखोला र..

सल्यानकोटको चिसापानीमा ट्रक दुर्घटना १ को मृत्यु,५ घाइते

सल्यानकोट-मंगलबार राती  सल्यानकोटको चिसापानीमा ट्रक दुर्घटना हुँदा १ जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने ५ जना घाइते भएका छन । धादिङवेशीबाट मुलपानीतर्फ जादै गरेको बा २ ख ४०४५ नम्वरको ट्रक मंगलबार राती १० बजेतिर सल्यानकोट गाउँ विकास समितिको वडा नं ४ चिसापानीमा सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी फुलखर्क २ का अशोक..

थरुहट कार्यकर्ताको आक्रमणमा नाबालक मारिए

फोटो :थरूहट कार्यकर्ताको अाक्रमणमा मारिएका दुर्इ वर्षीय नाबालकको शव कैलाली : कैलालीको टीकापुरमा थरुहटका कार्यकर्ताको  आक्रमणमा एक अवोध बालकको समेत ज्यान गएको छ । वरिष्ठ प्रहरी उपरीक्षक लक्षमण न्यौपानेसहित आठजना प्रहरीको हत्या गर्ने क्रममा थरुहट कार्यकर्ताको आक्रमणमा परी ८ वर्षीय एक बालकको घरैमा ज्यान गएको हो । टीकापुरमा..

यति एअरको विमान भैरहवामा चिप्लियो

भैरहवा, भदौ ३ । भैरहवाबाट काठमाडौंका लागि उड्नेक्रममा यति एअरलाइन्सको एक विमान विहीबार धावमार्गमा चिप्लिएको छ । विमान भैरहवा विमानस्थलको धावनमार्गबाट करिब १० मिटर अगाडि घाँसे मैदानमा चिप्लिएको बताइएको छ । विमानमा सवार सबै २९ यात्रु तथा चालक दलका सदस्यहरु सकुशल रहेका छन् भने विमानमा सामान्य क्षति पुगेको छ ।  ..

भरतपुरको सरकारी अस्पतालभित्र नक्कली डाक्टरले बिरामी जाँच गरे पछि …….

"दिपेन्द्र अधिकारी" ३२ साउन,भरतपुर । फेरि भरतपुरको सरकारी अस्पतालभित्र एक युवकले डाक्टरको भेषमा बिरामी जाँच गरेका छन् । ‘कुक’ काम गर्ने चितवन विजयनगर ५ का ३० वर्षीय विजय चौधरी डाक्टरको भेष (एप्रोन) लगाएर अस्पतालको संवेदनशील कक्षहरुमा प्रवेश गरी बिरामी जाँच गर्दै हिँडे । बिरामी जाँच गरी हिँड्ने बेलामा अन्ततः उनी प्रहरी फन्दामा परे । निजी..

सेक्स गर्न अस्विकार गरेका कारण १९ महिलालाई मृत्युदण्ड

साउन, - आतंककारी संगठन आइएसआइएस (इस्लामिक स्टेट)ले एकपटक फेरि १९ महिलालाई निकै निर्ममतापूर्वक मारेका छन् । जिहादीसँग सेक्स गर्न अस्विकार गरेका कारण उनीहरुलाई इस्लामिक स्टेटले इराकको मोसुलमा मारेका हुन् ।कुर्दिश पार्टीका प्रवक्ता मिमोसिनीले घटनाको पुष्टि गर्दै संगठन भित्रै र्याङ्किङको आधारमा कम उमेरका किशोरी र महिलाहरुलाई..

मोटर साईकल चालकको ज्यान गयो

धादिङ,२१ साउन -धादिङको भुमेस्थान गाविसको एक्लेफाँट स्थित पृथ्वीराजमार्गमा बिहीवार दिउंसो पौने  चार वजे भएको दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । एक जना गम्भिर घाईते भएका छन । मुग्लिनबाट काठमाण्डौं तर्फ जांदै गरेको ना ४ ख ८१९४ नम्बरको ट्रकले काठमाण्डौंबाट नुवाकोट जिल्लाको विदुर तर्फ जान लागेको मोटरसाईकललाई ठक्कर दिंदा मोटरसाईकल..

खयरघारीमा ट्रक पल्टिंदा दुईको मृत्यु तीन घाइते

धादिङ,९ साउन ः धादिङ जिल्लाको भुमेस्थान गाविसको खयरघारी स्थित पृथ्वीराजमार्गमा ट्रक दुर्घटना हुंदा दुई जनाको ज्यान गएको छ भने ३ जना घाईते भएका छन । काठमाण्डौंबाट मकवानपुरको हेटौंडा तर्फ जांदै गरेको ना ५ ख ७७१७ नम्बरको ट्रक शनिवार विहान ३ वजे तिर सडकबाट एक सय मिटर तल महेशखोलामा खस्दा दुईजनाको घटनास्थलमानै ज्यान गएको इलाका प्रहरी..

भूकम्पपछि आत्महत्या बढ्यो

 धादिङ–असार २१, –उपत्यकामा भूकम्पपछि आत्महत्याका घटना बढेका छन् । फागुन र चैतको तुलनामा वैशाख र जेठमा आत्महत्या गर्ने बढेको महानगरीय प्रहरी कार्यालयको विवरणमा छ । प्रहरीका अनुसार उपत्यकामा फागुनमा २६ जना तथा चैतमा २८ जनाले आत्महत्या गरेका थिए । १२ वैशाखको भूकम्पयता वैशाखमा ३६ जना जेठमा ३१ जनाले आत्महत्या गरेका छन् । भूकम्पपछि..

उनी धादिङको नीलकण्ठ नगरपालीकै भित्र यसरी लुटिईन

 धादिङ ११ असार । झमक्क साँझ पर्दा उनी धादिङबेसीको बीचबजारमा हिँडिरहेकी थिइन् । एउटा जीप ढेपिँदै आएर रोकियो । ‘कहाँ जाने बैनी ?’ ड्राइभरले सोध्यो । पुलुक्क हेरेर उनी अर्कोतिर फर्किइन् । बिस्तारै हिँडिरहिन् । बा ५ च ३११ नम्बरको बोलेरो पनि उनकै छेउ–छेउ गुडिरह्यो । ‘भन न, कहाँ जाने ?’ चालकले फेरि सोध्यो । ‘दामगाडे’ भन्दै उनी हिँडिरहिन् । ‘बस’,..

एमालेका जिल्ला नेता शिव थापा मगरको हत्यारा कारागार चलान

केशव अधिकारी धादिङ,१० असार - दशैं मान्नका लागि सदरमुकामकाट घर गएका नेकपा एमालेका जिल्ला नेता शिव थापा मगरको हत्या गरेर फरार रहेका मुख्य अभियुक्त पक्राउ परेका छन । हत्याकाण्डका मुख्य अभियुक्त मानिएका विक्रम भनिने टेकबहादुर तामाङ अन्ततः काठमाण्डौंबाट पक्राउ परेका हुन ।  । लामो समय देखि लुकिछिपी विभिन्न अपराधमा संलग्न रहंदै आएका..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad