कृषि/पशुपालन /सहकारी

पशुविमा कार्यक्रम संचालन गर्न पशु विमा उपसमितिको गठन

धादिङ,२६ जेठ ( धादिङ न्युज) ।खाल्टे गाविसका किसानहरुले पशुधन सुरक्षाका लागि गाविसस्तरमा पशुविमा कार्यक्रम संचालन गर्न पशु विमा उपसमितिको गठन गरेका छन । गरिबी निवारण कोषको सहयोगमा चन्द्रज्योती एकीकृत ग्रामीण विकास समाज ( सिर्डस ) धादिङले खाल्टे गाविसमा संचालन गरिरहेको गरिबी निवारण कार्यक्रम अन्र्तगत गठित गाविसस्तरीय गरिबी निवारण..

पोखरी सुक्न थालेपछि किसान परे मर्कामा

केशव अधिकारी च्यात्राक२१ जेठ ।  केही बर्ष यता बढ्दै गएको चर्को खडेरी,खण्डबर्षा जस्ता कारणले गर्दा हिउंदे बर्षामा कमि आउन थालेपछि धादिङ जिल्लाको दक्षिणीभेगमा पर्ने महादेवस्थान गाविसको च्यात्राकका  वासिन्दा मारमा परेका छन् । धादिङको अति विकट गाविसको रुपमा परिचित महादेवस्थानको उच्च क्षेत्रमा गाईबस्तुलाई पानी खुवाउन आकाशेपानी संकलन..

सूचना प्रविधिको क्षेत्रबाट समाजलाई योगदान पुर्याएवापत अष्ट्रेलियाबाट प्रदान गरिने अन्तरास्ट्रिय अवार्डमा यसपटक नेपालको तर्फबाट धादिङको कृषि रेडियो १०५ मेगाहर्ज मनोनयनमा

धादिङ,२० जेठ् । धादिङको जिबनपुरबाट प्रशारण हुँदै आईरहेको नेपालकै पहिलो र एकमात्र कृषि रेडियो, (कृषि रेडियो १०५ मेगाहर्ज)  हरेक बर्ष अष्ट्रेलिया स्थित Information Society Innovation Fund (ISIF)ले सूचना प्रविधिको क्षेत्रबाट समाजलाई योगदान पुर्याएवापत प्रदान गर्ने अवार्डमा यसपटक नेपालको तर्फबाट  मनोनयनमा पर्न सफल भएको छ । सन् २०१२ मा  यो अवार्ड नेपालकै महाविर..

सहकारीको साइन बोर्ड ६×३ फिट मात्र !

काठमाडौं । तपाईको सहकारीको साइन बोर्डको आकार कत्रो छ ? यदि ६×३ फिट भन्दा ठूलो छ भने त्यसलाई परिवर्तन गरिहाल्नुस् । नत्र कारबाहीमा पर्नु होलानी फेरी । त्यति मात्र कहाँ हो र, साइन बोर्डमा हरियो रङ्ले पोतेको पृष्ठभूमिमा सेता अक्षरले संस्थाको नाम, दर्ता नम्बर, दर्ता भएको कार्यालय मात्र लेख्नुपर्ने छ । त्यसमा पनि नेपालीमा मात्र । हो, यस्तै..

समुहबाट बन्यो महिलाहरुको सहकारी

कल्लेरी/ पछिल्लो समयमा महिलाहरुको सशक्तिकरण र सामुहिक कार्यमा सहकार्य र विकास हुन थालेको छ । धादिङ जिल्लाको कल्लेरी गाविस वडा नं. २ कल्लेेरीटारका महिलाहरु ३ वर्षअघि ३ वटा समुहमा आवद्ध भएर शुरु गरेको अभियान अहिले ८ वटा समुहमा पुेको छ । समुहमा आवद्ध भएका सदस्यहरुले ढेड वर्षअघिनै श्री परिश्रमि महिला कृषि सहकारी संस्था लि गठन गरिसकेका छन् ।..

सल्यानटारमा नागरिक सचेतना केन्दको छलफल

धादिङ/जिल्लाको विभिन्न गाविसहरुका नागरिक सचेतना केन्द्रका प्रतिनिधि र सेवाप्रदायक सस्थाहरुका प्रतिनिधिहरुबीच आज सल्यानटारमा अनुभव आदान प्रदान गरिएको छ । जिल्ला विकास समिति धादिङको एल.जि.सी.डि.पि. कार्यक्रम अर्न्तर्गत फुलखर्क, त्रिपुेश्वर, आगिन्चोक, मुलपानी, बुढाथुम, बसेरी, सल्यानटार, ज्यामरुङ र सल्यानकोट गाविसका प्रतिनिधिहरुबीच..

समाचार

सबै

धादिङमा १२९ जनाका लागि खुल्यो जागिर (सूचना सहित )

धादिङ ।तपाई बेरोजगार हुनुहुन्छ र कामको खोजीमा लागि रहनु भएको छ भने धादिङको १३ वटै स्थानीय तहका लागि धेरै जना कर्मचारीको माग भएको छ । भुकम्प पिडितहरुको लागि भवन निर्माण कार्यमा आर्थिक तथा प्राविधिक सहयोग.....

राष्ट्रिय झण्डा घर, अफिसदेखि गाडीमा समेत राख्न पाइने

काठमाण्डौं -विश्वमै आफ्नो छुट्टै पहिचान बोकेको नेपालीको शान राष्ट्रिय झण्डा विगतका सरकारी कार्यालय र सरकारी.....

राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र विधेयक पारित

काठमाडौं । राष्ट्रियसभाबाट राष्ट्रिय परिचयपत्र विधेयक राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ पारित.....

बीआरआई विश्वसँग नेपाललाई जोड्ने महत्वपूर्ण ढोका

काठमाडौं, - नेपालको विकासका लागि विश्वसँग जोडिने सहज मार्ग खोल्नुपर्ने आवश्यकतामाथि विभिन्न विज्ञहरुले जोड.....

विप्लव माओवादीलाई धक्का, जिल्ला सेक्रेटरी पक्राउ

धादिङ, १ असोज – प्रहरीको सर्वाधिक खोजी सूचीमा रहेकानेत्र विक्रम चन्द नेत्तृत्वको नेकपाका धादिङ जिल्ला.....

Categories