थांक्रे गाउँपालिका

स्थानीय तहका अधिकारीले बिदा वस्न मन्त्रालयको स्वीकृति लिनुपर्ने

काठमाडौँ । स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुले आँफुखुसी विदा वस्न नपाउने भएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार अब स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु बिदामा बस्दा अनिवार्य स्वीकृति लिनुपर्ने छ । मन्त्रालयका अनुसार जिल्ला समन्वय समितिका अधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतले बिदामा..

अन्तर मा.वि हाजिरीजवाफ प्रतियोगितामा महाकाली मा.वि तसर्पु विजयी

१ पौष, महादेववेशी थाक्रे गाउँपालिकाको जनजागृति माध्यमिक विद्यालयमा आज आयोजित अन्तर मा.वि हाजिरीजवाफ प्रतियोगितामा श्री महाकाली मा.वि तसर्पुले प्रथम स्थान हासिल गर्न सफल भएको छ । थाक्रे गाउँपालिकाको ६ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा जनजागृति माध्यमिक विद्यालय द्धितीय, लितिमहाकाल मा.वि तृतिय र आदर्श मा.वि..

थाक्रेमा जनप्रतिनीधि सम्मान तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

रामचन्द्र रुपाखेती १६ आश्विन, थाक्रे थाक्रेमा सञ्चालित क्रसर तथा बालुवा व्यवसायीहरुको संगठन क्रसर तथा बालुवा व्यवसायी संघ थाक्रेले आज थाक्रे गाउँपालिका वार्ड नं. २ सिम्लेमा स्थानीय निर्वाचनमा निर्वाचित थाक्रे गाउँ कार्यपालिकाका पदाधिकारीहरुको सम्मान तथा शुभकामना आदन प्रदान कार्यक्रम आज सम्पन्न गरेको छ । थाक्रे गाउँपालिकाका..

निर्वाचन आयोगलाई हेप्दा धादिङका २ हजार ८३ जना उम्मेदवार परे जरिवानामा

केशव अधिकारी धादिङ, ५ असोज – तोकिएको समयम भित्रै निर्वाचन खर्च विवरण नबुझाउने जनप्रतिनिधि र उम्मेदवारलाई जरिवाना तोक्दै निर्वाचन आयोगले नाम सार्वजनिक गरेको छ । निर्वाचन सम्पन्न भएको ३० दिन भित्र जरिवाना बुझाउनु पर्ने भएपनि वेवास्था गरेर बिबरण नबुझाएका जनप्रतिनिधि र उम्मेदवारको नाम आयोगले सार्वजनिक गरेको हो । धादिङको १३ स्थानीय तहमा..

थाक्रे गाउँपालिकाको अध्यक्षमा रामकुमार आचार्य विजयी,धादिङमा सकियो मतगणना

  धादिङको थाक्रे गाउँपालिकाको अध्यक्षमा रामकुमार आचार्य विजयी भएका छन । सबै ११ वटा वडाको मतगणना सकिएको छ । नेकपा एमालेका उम्मेदवार आचार्य १०३५५ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । आचार्यको निकटतम प्रतिद्वन्दी काँग्रेसका राम प्रसाद विडारीले ८११६ मत ल्याएका छन् । अध्यक्षमा मतान्तर २२३९ रहेको छ । आचार्य २०७४ सालको स्थानीय तह..

धादिङमा १२ पालिका र १०२ वडाको नतिजा सार्वजनिक

धादिङ । धादिङमा १३ मध्ये १२ पालिकाको १०२ वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । परिणाम आउँन बाँकी थांक्रे गाउँपालिकाको २ वडामा मतगणना जारी छ । प्राप्त परिणामअनुसार जिल्लाको ३४ वटा वडामा नेपाली कांग्रेस, २० वटा वडामा नेकपा एमाले, ३२ वटा वडामा माओवादी केन्द्र, ७ वटा वडामा एकीकृत समाजवादी, ४ वटा वडामा राप्रपा, ४ वडामा स्वतन्त्र र १ वडामा जसपाका..

धादिङमा आठ पालिकाको नतिजा सार्वजनिक, गठवन्धनको अग्रता

धादिङ । धादिङको १३ स्थानीय तह मध्ये आठ ओटा पालिकाको मतगणना कार्य सम्पन्न भएको छ । मतगणना सकिएका आठ पालिकामध्ये ३ ओटा पालिकामा नेपाली कांग्रेस, ३ ओटामा नेकपा माओवादी केन्द्र, १ पालिकामा नेकपा एमाले र १ ओटा पालिकामा नेकपा एस विजयी भएको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट रुबीभ्याली गाउँपालिका अध्यक्षमा रामसिंह तामाङ, गजुरी गाउँपालिका..

धादिङका सात पालिकामा पुरानै अनुहार प्रमुख पदका लागि प्रतिस्पर्धा गर्दै

धादिङ । आसन्न स्थानीय तहको निर्वाचनमा धादिङका सातओटा पालिकाको प्रमुखमा २०७४ मा निर्वाचित प्रमुखहरु दोहो¥याएर चुनावी दौडमा रहेका छन् । जिल्लाको धुनिबेसी नगरपालिकामा बालकृष्ण आचार्य, थांक्रे गाउँपालिकामा रामकुमार आचार्य, गल्छीमा कृष्णहरी श्रेष्ठ, गजुरीमा राजेन्द्रबिक्रम बस्नेत, सिद्धलेकमा प्रेमनाथ सिलवाल,नीलकण्ठ नगरपालिकामा..

एमाले धादिङका प्रभावशाली नेता पन्त र रुपाखेतीले छाडे पार्टी ( बिज्ञप्ति सहित)

धादिङ- मनोनयन भईसकेको उम्मेदवारी खोसिएपछि नेकपा एमाले थांक्रेका अध्यक्ष कृष्ण पन्त र नेकपा एमाले धादिङका निर्वाचन विभाग प्रमुख समेत रहेका जिल्ला नेता गोकर्ण रुपाखतीले एमाले पार्टी परित्याग गरेका छन् । उनीहरूले टिकट वितरणमा केन्द्रले हस्तक्षेप गरेपछि कार्यकर्ताको भावना अनुसार पार्टी परित्याग गरेको दावी गरेका छन् । एमाले परित्याग..

राष्ट्रिय युवा संघ नेपाल, थाक्रे गाउँ युवा भेला तथा अधिवेशन सम्पन्न

रामचन्द्र रुपाखेती महादेववेशी राष्ट्रिय युवा संघ नेपाल, थाक्रे गाउँपालिका स्तरीय युवा भेला तथा प्रथम अधिवेशन आज महादेववेशीमा सम्पन्न भएको छ । नेकपा एमाले धादिङका अध्यक्ष एवं माननीय संसद भुमि त्रिपाठीले उद्घाटन गर्नुभएको अधिवेशनले थाक्रे ६ का रमेश थापाको अध्यक्षतामा शम्भु पौडेल उपाध्यक्ष, गुनु लामा सचिव, जीवन लामा र भिमसेन विडारी..

धादिङको कुल मतदाता दुई लाख अठसठ्ठी हजार चार सय बहत्तर

धादिङ, १४ चैत - आसन्न स्थानीय तह निर्वाचनका लागि धादिङ जिल्लामा २ लाख ६८ हजार ४ सय ७२ मतदाता कायम भएका छ्न । निर्वाचन आयोगले आइतबार अन्तिम मतदाता नामावली सार्वजनिक गर्दै सो जानकारी दिएको हो । धादिङ जिल्लामा आगामी बैशाख ३० को स्थानीय तह निर्वाचनका लागि कायम भएका मतदाता मध्ये महिला १ लाख १७ हजार ६ सय ९५, पुरुष १ लाख ५० हजार ७७६ र अन्य १ जना रहेका..

धादिङको १३ वटै स्थानीय तहमा तोकिए निर्वाचन अधिकृत

धादिङ, १३ चैत । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत सहित जिल्लाका सबै स्थानीय तहमा निर्वाचन अधिकृत तोकिएका छन् ।  धादिङमा  मुख्य निर्वाचन अधिकृतको जिम्मा रमेश प्रसाद ज्ञवालीले पाएका छन्, मुख्य निर्वाचन अधिकृतलाई सदरमुकाम स्थित नीलकण्ठ नगरपालिकाको समेत निर्वाचन अधिकृतको जिम्मेवारी दिईएको छ ।..

धादिङको गल्छी गाउँपालिका देशभरीकै सबैभन्दा कमजोर

धादिङ, २२ फागुन । प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारको कार्यसम्पादन मूल्यांकन गर्दा धादिङको गल्छी गाउँपालिका देशभरीकै सबैभन्दा कमजोरको सूचीमा पहिलो नम्बरमा परेको छ । आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार धादिङको गल्छी गाउँपालिका देशभरीमा सबैभन्दा कमजोर भएको हो । गल्छीले आयोगको मुल्याङ्कनमा ३५ अंक प्राप्त..

एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई ठाउँ ठाउँमा स्वागत

धादिङ। काठमाण्डौंबाट धादिङ हुंदै चितवन जानेक्रममा नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई धादिङका एमाले कार्यकर्ताले ठाउँ ठाउँमा रोकेर स्वागत गरेका छन् । ओलीसँगै स्थायी समिति सदस्य तथा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल, स्थायी समिति सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, केन्द्रीय सदस्य प्रभु..

धादिङका अधिकांश जनप्रतिनिधि एमालेमै

धादिङ, २२ भदौ - धादिङमा ७९ जना जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय धादिङले जनाएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा निर्वाचित २ प्रमुख र २ उपप्रमुख सहित ७९ जना जनप्रतिनिधिले एमाले छाडेर नेकपा (एस) मा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ । एमाले छाडेर एकिकृत समाजबादीमा जानका लागि ८५ जनाले सनाखत..

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad