
धादिङका एमजि तामाङलाई बेस्ट कमेडी तथा मिडिया पर्सन अर्वाड
धादिङ- सञ्चारकर्मी एवम हाँस्य कलाकार एम जि तामाङ ले बेस्ट कमेडी तथा मिडिया पर्सन अर्वाड पाएका छन् । धादिङको थाक्रे १० केवलपुरमा जन्मिएका एमजि अर्थात (माधव घले तामाङ) कलाकारिता र सञ्चार कर्ममा संगसंगै रमाईरहेका छन् । बक्स अफिस इन्टरनेशल ग्रुपको आयोजनामा भएको बक्स अफिस म्युजिक भिडियो अवार्ड २०२२ ले यहि असार ११ गते शनिवार चलचित्र विकास..