मनोरन्जन

लकडाउनले युवालाई किन यस्तो बनायो

धादिङ न्यूज समाचारदाता आदमटार- हांस्य व्यंग्यको क्षेत्रमा यस जोडीको नाममा स्थापित हुंदै गएका नवोदित कलाकार हुन सुदिप खतिवडा । लकडाउन पछि राजधानीको रंगमञ्च छाडेर सिद्धलेक गाउँपालिकाको आदमटार स्थित घरमा बसिरहेका छन उनी । विभिन्न हाँस्य सिरियल र स्टेजहरुमा गएर आफ्नो प्रस्तुती दिंदै आएका खतिवडाले लकडाउनको कारण घरमा बसरिहेको बेला आफ्नै..

धादिङको ईट्टाभट्टामा अलपत्र ३४ मजदूरको पूर्व मन्त्री बाँस्कोटाको पहलमा उद्धार

धादिङ– लकडाउन पछि धादिङको ईटाभट्टामा अलपत्र परेका पाँचखालका ३४ मजदूरको पूर्व सञ्चार तथा प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाको पहलमा उद्दार गरिएको छ । पाँचखाल नगरपालिका वडा नं २ का ३४ मजदूरहरु कोरोना भाइरसको महामारी रोकथामका लागि सरकारले लकडाउन गरेसँगै धादिङको धुनिबेसी र थांक्रेका इट्टाभट्टामा अलपत्र परेका थिए । ईटाभट्टामा..

‘टिभी फिल्मी’मा अब दैनिक चार चलचित्र

‘टिभी फिल्मी’ले अब दैनिक चार वटा नेपाली चलचित्र देखाउने भएको छ । ‘टिभी फिल्मी’ले १३ गते बिहिबारबाट दैनिक चार पटक फरक–फरक चलचित्र देखाउन लागेको स्टेशन म्यानेजर बिष्णु सुबेदीले जानकारी दिएका छन् । कोरोना भाइरसको संक्रमणका कारण देश लकडाउन भएकाले घरमै बसीरहेका आम नेपालीको मनोरञ्जनका लागि ‘टिभी फिल्मी’ले दैनिक चारवटा चलचित्र देखाउने..

शुक्रवार देखि धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु

धादिङ, -शुक्रवार देखि धादिङको सदरमुकाम धादिङबेसीमा सातौँ धादिङ महोत्सव शुरु भएको छ । शुक्रवार देखि धादिङबेँसीस्थित खुला मञ्चमा सातौँ धादिङ महोत्सव शुरु भएको हो । महोत्सव फागुन १३ गते सम्म संचालन हुने छ । महोत्सवको उद्घाटन गर्दै पुर्व प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले धादिङ जिल्ला राजनैतिक मानचित्रमा मात्र..

धादिङका हिमेश कमेडीमा चम्किंदै

नेपालकै प्रथम कमेडी रियालिटि शो कमेडी च्याम्पिण्नमा उपाधिको मूख्य दावेदारका रुपमा धादिङको थाँक्रे गाउँपालिका ७ जुगेखोला निवासी हिमेश पन्तलाई हेरिन्छ । पहिलो श्रंखलादेखि नै एक माथि अर्को राम्रो प्रस्तुतिले दर्शकको हांसो छुटाएर हिमेश चर्चाको शिखरमा पुगेका छन् । पहिले देखि नै विभिन्न माध्यामबाट कमेडी गर्दै आएका उनको कमेडीको..

गाउँ गाउँमा गोरु जुधाएर मनाईयो माघे संक्रान्ति

- धादिङ न्यूज समाचारदाता धादिङ, - माघ १ अर्थात माघे संक्रान्ति बुधबार धादिङ लगायत देशभर विभिन्न कार्यक्रम गरी मनाईयो । तराई क्षेत्रमा थारु समुदायले र पहाडी क्षेत्रमा मगर समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ मनाउने गर्दछन । मगर र थारु मात्रै होइन नेपालको सबै भागमा यो पर्व स्नान, दान, एवं खानपिन र रमाइलो गरेर मनाउने गरिन्छ..

धादिङमा आज बाट कृषि पर्यटन मेला

शुक्रवार देखि धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा धादिङ कृषि पर्यटन तथा व्यापार मेला शुरु हुंदैछ । शिखरिणी कृषि तथा पर्यटन सहकारी संस्थाको धादिङबेसी रायटारमा मेला प्रारम्भ भएको हो । मेला मंसिर २३ गतेसम्म सञ्चालन हुने बताइएको छ । यो मेला १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने र त्यसबाट १० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने मेला..

सातौं धादिङ महोत्सव पुस ११ देखि २१ गते सम्म

धादिङबेसी -धादिङ उद्योग वाणिज्य संघले २०७६ पुस ११ देखि २१ गते सम्म सदरमुकाम धादिङबेसीमा ७ औं धादिङ महोत्सव–२०७६ को आयोजना गर्ने भएको छ ।कात्तिक १६ गते धादिङबेसीमा सम्पन्न भएको धादिङ उद्योग वाणिज्य संघको कार्य समिति बैठकले सातौं धादिङ महोत्सव आयोजना गर्ने निर्णय गरेको हो । कृषि, उद्योग, व्यापार, पर्यटन तथा जिल्लाको आर्थिक एवम सामाजिक..

धादिङमा राती ९ बजेपछि देउसीभैलो खेल्न नपाइने

धादिङ,७ कात्तिक - तिहारको अवसरमा रमाइलोका लागि खेलिने देउसीभैलोलाई व्यवस्थित र मर्यादत बनाउन राति ९ बजेसम्म मात्र खेल्न पाइने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ । ९ बजेपछि देउसीभैलो खेलेमा वा पैसा तोकेर मागेमा कानुन अनुसार कानून वमोजिम कारबाही हुने प्रशासनले जानकारी दिएको छ । तिहारलाई मर्यादित र सांस्कृतिक पर्वको रुपमा मनाउन..

सुखद दाम्पत्य जीवनका लागि चुम्बन

सुखद दाम्पत्य जीवनका लागि पति–पत्नी नग्न भएर सुत्न फलदायी हुने एक अध्ययनले देखाएको छ । राति नग्न सुत्ने जोडीको दाम्पत्य जीवन मिठासपूर्ण रहने सो अध्ययनको निश्कर्ष छ । एक हजार ४ जोडीमा गरिएको सो सर्वेक्षणमा ५७ प्रतिशतले राति आफू नग्न भएर सुत्ने गरेको र दाम्पत्य जीवन निकै खुशीयालीपूर्ण रहेको बताएका थिए । यसको विपरीत पेन्टी वा अन्य..

नागढुंगा देखि गल्छी सम्म सडक जाम,विरामीको वाटोमै मृत्यु (भिडियो सहित)

धादिङ,१० असोज - दुवै मृगौलामा समस्या आएपछि उपचारका लागि रौतहटबाट काठमाण्डौं आउँदै गरेका एक विरामीको नागढुंगा नौविसे सडक अबरुद्धका भउका कारण वाटोमै ज्यान गएको छ । रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ८ का ३५ बर्षिय रुपलाल साहको शुक्रबार विहान ५ वजे तिर धादिङको थांक्रे गाउँपालिका वडा नम्बर २ स्थित पृथ्वीराजमार्गको हुलाकडाँडा नजिकै..

यस्तो पनि फूल : परिवारसँगै हेर्नसमेत लाजमर्दो

प्रकृति पनि विचित्रको छ । प्रकृतिले संसारमा यस्ता जीवजन्तु वा वनस्पतिको सिर्जना गरेको छ कि कतिपय त परिवारसँगै हेर्नसमेत लाजमर्दो हुन्छ । फूललाई कोमलता र सुन्दरताको प्रतीक मानिन्छ । संसारमा यस्ता पनि फूल पाइन्छन् जुन कोमलता र सुन्दरता मात्र होइन अश्लीलतासमेत पस्किरहेका छन् । परिवार वा मान्यजनसँगै हेर्नसमेत संकोच लाग्ने र विचित्रका..

‘सरर मलेवा उडाउँदै’ आईपुगिन भावना दुवाडी

धादिङ । धादिङकी नवोदित गायिका भावना दुवाडी चर्चित लोक गायक विनोद भण्डारीको साथमा सरर मलेवा उडाउँदै तिज गित लिएर दर्शक माझ आएकी छिन । भावना स्वयंको स्वर, शब्द र संगीत रहेको तीज गीत सरर मलेवा उड्यो भर्खरै सार्वजनिक भएको छ । पृथ्वी इन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुति रहेको सो गितमा विनोद भण्डारी र भावना दुवाडीको स्वर रहेको छ । ठेट नेपाली..

दाताहरुले बनाईदिएको घरमा बस्न मानेनन् शुक्रबहादुर , फर्किए त्रिशूली बगरमै (भिडियो सहित)

धादिङ,२५ असार - तुईन वाजेको नामले चिनिएका धादिङ चरौंदीका शुक्रबहादुर चेपाङ सहयोगी दाताहरुले बनाईदिएको नयाँ घरमा नबस्ने भएका छन् । हाँस्यकलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) को प्रमुख आतिथ्यतामा असार ८ गते शुक्रवहादुरलाई नयाँ घर हस्तान्तरण गरिएको थियो । त्रिशूली नदीको किनारमा बर्षौ देखि कष्टकर जिवन विताउँदै आएका चेपाङ अब..

रुवीभ्यालीलाई माउण्टेन हव बनाउन राष्ट्रिय योजना आयोगको बिशेष चासो (फोटो फिचर)

धादिङ ।नेपाल भ्रमणमा आउने बहुसंख्यक पर्यटकको प्राथमिकता हिमालय पर्वत पर्ने भएकोले पर्वतीय पर्यटनको विकासलाई सरकारले प्राथमिकतामा राखेर अध्ययन गर्ने भएको छ । हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्न सरकारले आवश्यक पूर्वाधार निर्माण र प्रवद्र्धनको काम एक साथ अगाडी बढाउन अध्ययनको तयारी गरेको हो । पर्वतीय पर्यटनका निम्ति आवश्यक..

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad