मनोरन्जन

दाताहरुले बनाईदिएको घरमा बस्न मानेनन् शुक्रबहादुर , फर्किए त्रिशूली बगरमै (भिडियो सहित)

धादिङ,२५ असार - तुईन वाजेको नामले चिनिएका धादिङ चरौंदीका शुक्रबहादुर चेपाङ सहयोगी दाताहरुले बनाईदिएको नयाँ घरमा नबस्ने भएका छन् । हाँस्यकलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) को प्रमुख आतिथ्यतामा असार ८ गते शुक्रवहादुरलाई नयाँ घर हस्तान्तरण गरिएको थियो । त्रिशूली नदीको किनारमा बर्षौ देखि कष्टकर जिवन विताउँदै आएका चेपाङ अब..

रुवीभ्यालीलाई माउण्टेन हव बनाउन राष्ट्रिय योजना आयोगको बिशेष चासो (फोटो फिचर)

धादिङ ।नेपाल भ्रमणमा आउने बहुसंख्यक पर्यटकको प्राथमिकता हिमालय पर्वत पर्ने भएकोले पर्वतीय पर्यटनको विकासलाई सरकारले प्राथमिकतामा राखेर अध्ययन गर्ने भएको छ । हिमाली क्षेत्रमा पर्यटक आकर्षित गर्न सरकारले आवश्यक पूर्वाधार निर्माण र प्रवद्र्धनको काम एक साथ अगाडी बढाउन अध्ययनको तयारी गरेको हो । पर्वतीय पर्यटनका निम्ति आवश्यक..

भूकम्प पीडितहरुको पुनः जाँच सर्वेक्षणको म्याद १५ दिन थपियो

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले छुट तथा पुनःजाँच सर्वेक्षण अन्तर्गत स्थलगत लगत संकलनको म्याद १५ दिन थपेको छ । म्याद गप गरिएपछि लगत संकलन कार्य असार १५ गतेसम्ममा सकाउन सकिने भएको छ । यसअघि जेठ मसान्तसम्म सर्वेक्षण गरिने तय भएको भए पनि सबै जिल्लामा लगत संकलन कार्य सम्पन्न हुन नसकेकाले १५ दिन म्याद थपिएको हो । राष्ट्रिय..

जलयात्राको पहिलो गन्तव्य त्रिशूली नदीमा फोहोर बढ्यो

धादिङ- हिउँद होस या बर्ष त्रिशूली नदी सदावहार हिलाम्मे भएर बग्न थालेको पनि एक दशक बढि भईसकेको छ । जलयात्राका लागि कुनै बेला नेपालको सबैभन्दा लोकप्रिय गन्तव्यस्थलका रुपमा चिनिएको त्रिशूली नदीको धादिङ खण्डमा अहिले बिस्तारै जलयात्राको संख्या घट्दै गएको छ । नदी छेउ छाउमा बढ्दै गएको अव्यवस्थित बसोबास, नदी अतिक्रमण गरि सञ्चालन गरिएका..

सुरेनले ल्याए ‘पिरती लरी लै’

  काठमाडौं । उदियमान गायक सुरेन गौतमले ‘पिरती लरी लै’ बोलको गीत सार्वजनिक गरेका छन् । यो गीत विष्णु हरि तिमिल्सिनाको शब्द तथा सुरेन गौतम र विक्रम थापाले संयुक्तरुपमा कम्पोज गरेका हुन् ।गीतमा संगितकार दिनेश श्रेष्ठले कर्णप्रिय संगीत भरेका छन् । संजय गौतमले निर्देशन गरेको यस म्युजिक भिडियोलाई उत्सव दाहालले छायाकंन गरेका हुन्..

सदरमुकाम धादिङबेसीमा मेयर कप २०७५ हुंदै

धादिङ -  सदरमुकाम धादिङबेसीमा मेयर कप प्रतियोगिताको आयोजना हुने भएको छ । मेयरकप अन्र्तगत खुल्ला फुटवल र भलिवल प्रतियोगिता राखिएको छ । जेठ २३ देखि २५ गते सम्म धादिङबेसीमा हुने खुल्ला फुटवलमा पहिलो हुने टिमलाई एक लाख पाँच हजार र दोश्रो हुनेलाई ५० हजार र उत्कृष्ट खेलाडी एक जनालाई ५ हजार  पुरस्कार राशी रहेको वताईएको छ । भलिबल तर्फ प्रथम..

धादिङ कारागारका कैदी होटलमा केटी संग मस्ती गर्दै (भिडियो)

धादिङबेसी- धादिङ कारागारका एक कैदी सदरमुकाम धादिङबेसीको एक होटलमा केटी संग मस्ती गरिरहेको भिडियो अहिले  भाईरल भएको छ । भिडियो हेर्दा उदेक लाग्दो कुरा त के छ भने ति कैदीलाई होटलको कोठामा मस्ती गर्न दिंदै प्रहरीहरु भने कोठा बाहिर बसेर मदिरा पिउँदै उनलाई पहरा दिइरहेका छन् । सार्वजनिक भएको भिडियोमा सादा पोसाकका व्यक्तिहरु प्रहरी रक्सी..

प्रतिभाको खोजी गर्न धादिङमा“नेपाल हिरो अफ ट्यालेन्ट” अडिसन हुने

धादिङबेसी- धादिङ जिल्लामा लुकेर रहेको बहु प्रतिभाको खोजी गर्न प्रतिभाको मञ्च “नेपाल हिरो अफ ट्यालेन्ट”को अडिसन २०७६ साल बैशाख ३१ र जेठ १ गते धादिङबेसीमा हुने भएको छ ।  धादिङबेसीको आरके हलमा बैशाख ३१ र जेठ १ गते बिहान १० बजे देखि साँझ ५ बजे सम्म  अडिसन हुने आयोजकले जनाएको छ । अडिसनमा  धादिङ र नजिकको आसपासका जिल्लाबाट समेत प्रतियोगीहरुले..

‘तिमीलाई माया गर्ने मान्छे’ आयो बजारमा

बैशाख, २१ काठमाडौँ ।नव गायक निश्चल सुनारको आवाजमा सजिएको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मुना–मदन क्रियसनको प्रस्तुती रहेको ‘तिमीलाई माया गर्ने मान्छे’ बोलको गीतको म्यूजिक भिडियो शुक्रबार बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो । जीबी सुनारको शब्द र संगीत तथा महेश विक्रम पाण्डेको संगीत समायोजनमा सजिएको सो गीतको म्यूजिक..

‘मान्छे फकाएर आफ्नो हुंदैन’

काठमाडौं – डान्सिङ हिरो दीलिप रायमाझी अभिनित नयाँ म्युजिक भिडियो ‘मान्छे फकाएर आफ्नो हुंदैन’ सार्वजनिक भएको छ । फिल्मी शैलीमा तामझामका साथ थुप्रै कोरस प्रयोग गरेर निर्माण गरिएको भिडियोमा दीलिपलाई जोडीको रुपमा मोडल अलिशा शर्माले साथ दिएकी छन् । चर्चित लोक गायक गायिका बद्री पंगेनी र बिष्णु माझीको स्वर रहेको गीतमा शब्द तथा संगीत बिनोद..

थिएटर मलमा एकै मञ्चमा बालबालिकाको तीन नाटक मञ्चन

काठमाडौं । विभिन्न नाट्य प्रस्तुुति मञ्चन गर्दै ‘लिटल थिएटर ग्यारेज’को पा“चौ संस्करण सम्पन्न भएको छ । थिएटर मल–कीर्तिपुर रंगमञ्चमा बालबालिकाहरुले नृत्य तथा अभिनयात्मक खेलको साथमा तीन नाटक मञ्चन गर्दै सो ग्यारेजको समापन गरेका हुन् ।यस क्रममा उनीहरुले ‘सुपरम्यान सपना’, ‘बाई बर्डी’ र ‘करेसाबारीका जडिबुटी’ नामको छुट्टाछुट्टै तीन नाटक..

भूमेचुली क्षेत्रलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गरिने

थांक्रे - नयाँ वर्ष नयाँ उत्साह र उमंगका साथ थाक्रे गाउँपालिकाको सबैभन्दा अग्लो स्थानका रुपमा रहेको भूमिचुलीमा नेपाल राष्ट्रिय झण्डा गाडिएको छ ।महाभारत पर्वत श्रृङ्खलाको सबैभन्दा उचाइमा रहेको भूमेचुली क्षेत्रलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गरिने गर्ने योजनाका साथ नयाँ बर्षका दिन त्यहाँ कार्यक्रम गरिएको हो । महाभारत पर्वत..

दिपक र दिपा लपक्कै ‘छ माया छपक्कै’

काठमाडौं । दीपकराज गिरी नयाँ चलचित्रको निर्माणमा जुटेका छन् । रोहित अधिकारी मुभिजको ब्यानरसँग मिलेर बनाउने चलचित्रको शीर्षक ‘छ माया छपक्कै’ राखिएको छ । दीपेन्द्र लामाले निर्देशन गर्ने चलचित्रको कलाकार फाइनल भइनसके पनि निर्मातासमेत रहेका दीपकराजले ‘छक्का पञ्जा’ टिमकै कलाकार दोहोरिने संकेत गरेका छन् । उनले बुधबार बिहान फेसबुकमा जितु..

दुनियाँलाई ‘मत हजुर ‘भन्दै आईन बिष्णु माझि

काठमाण्डौं -नेपाली लोक दोहोरी गितमा कर्णप्रिय आवाज दिएर धेरैको मनछुन सफल भएकी चर्चित गायिका बिष्णु माझी फेरि एक पटक दुनियाँलाई रुवाउने “म त हजुर” बोलको गित लिएर आएकि छिन । लामो समय देखि नेपाली लोक तथा दोहोरीकोे क्षेत्रमा संघर्ष संगै एकछत्र राज पनि गरिरहेकी चर्चित तथा लोक प्रिय गायिका बिष्णु माझीको यो गीतमा बिष्णुलाई बिरवल ढकालले साथ..

तीन देशका १६ आरोहीको संयुक्त टोली धादिङको पाल्दोर हिमाल चढ्दै

धादिङ, । एसियाको उच्च पर्वतीय क्षेत्रमा कार्यरत संस्थाहरुको छाता संस्था (यूएएए) को २५औं स्थापना दिवसको अवसरमा तीन देशका आरोहीहरूको संयुक्त टोलीले नेपालको धादिङ रुबीभ्याली गाउँपालिका स्थित पाल्दोर हिमालको आरोहण गर्ने भएको छ ।धादिङ जिल्लाको पर्यटन विकासका लागि गणेश हिमाल छेउमा रहेको पाविल पाल्दोर (पाविल) हिमालको आरोहण गर्ने भएका हुन..

 

 

© All Rights Reserved | सर्वाधिकार डिन्यूज मिडिया प्रा.लि. मा सुरक्षित। 2013 - 2021 ,www.dhadingnews.com is a Nepali Language Online News Portal Powered by Dnews Media Pvt.Ltd.

Above Footer Ad